भक्कल छ भन्दैमा देउता पुज्ने भन्दैमा बली दिएर राम्रो हुने र बर पाईने होइन, यदि सकिन्छ भने निश्चल मन ले एकपटक सम्झिदिए हुन्छ । कसैको आत्मा मारेर मन्दिर मा रगत ले परिक्रमा गर्देमा देउता मानेको हुन्न । मासु खान मन भए कुनै बाहाना विना काटेर खानुस, होइन भने धर्म कर्म को नाम मा सकभर बलि नचडाउनुस ।
बाँकी कथा मैले देखेको अनौठो पुजा गर्ने नेपाली परम्परा कान्छीबराहा जाँदा को यो नरमाइलो बली प्रथा लाइ चित्रण गर्दे फुर्सद भए एकपटक हेन्ुहोला ।
बाँकी अपडेट हुँदै....................
बाँकी कथा मैले देखेको अनौठो पुजा गर्ने नेपाली परम्परा कान्छीबराहा जाँदा को यो नरमाइलो बली प्रथा लाइ चित्रण गर्दे फुर्सद भए एकपटक हेन्ुहोला ।